सहायता कोषका लागि एनआरएनए स्कटल्याण्डको “हिल वाक”

स्कटल्याण्ड- एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान १० बजे हिल वाक इभेन्ट आयोजना गरेको छ। एनआरएनए स्कटल्याण्डको नौलो तरिकाले हिल वाक इभेन्टको आयोजना गरेर सहयोग संकलन गर्ने लक्षको गैर आवासीय नेपालीहरुमाझ विशेष चर्चाको विषय बनेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले हिल वाक इभेन्टबाट सहायता … Continue reading सहायता कोषका लागि एनआरएनए स्कटल्याण्डको “हिल वाक”